नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकबाट

मूल कागजात · संस्करण ५

प्रकाशकको साइटमा स्रोत खोल्नुहोस्
नेपाल ie, राष्ट्र बैंक केन्द्रीय कार्यालय भुक्तानी प्रणाली विभाग a, पा. निर्देशन नं:-७/०७५ मिति:-२०७५ /०६/१६ श्री नेपाल राष्ट्र बैंक, बैंकिङ कार्यालय, उपत्यका बाहिरस्थित कार्यालयहरु एवम्‌ यस विभागबाट भक्तानी सम्बन्धी कार्य गर्न अनुमति लिएका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, भक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था ८ संयन्त्रहरु विषयः- लघुवित्त वित्तीय संस्थाहरुलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गर्ने सम्बन्धमा महाशय, यस बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुले भुक्तानी सेवा प्रदायकको रुपमा सेवाग्राहीलाई विद्युतीय माध्यमबाट भुक्तानी सम्बन्धी सेवा प्रदान गर्न देहाय बमोजिमका मापदण्ड एवस्‌ प्रक्रियागत व्यवस्था कायम गरिएकोले सोही बमोजिम गर्नु /गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०३ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएकोछ । (१) यस बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाले विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न देहाय बमोजिमका मापदण्ड पुरा ₹को हन पर्नेछ । (क) कम्तीमा चुक्ता पुँजी रु. 90,0000 o001- (अक्षरेपी दश करोड रुपैया) रहेको (ख कम्तीमा २० (विस) वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेको (ग) कम्तीमा २०,००० (विस हजार) ग्राहकहरुसँग कर्जा /बचत कारोवार गरेको (घ) यस बैंकमा पेश गर्नुपर्ने तथ्याङक तथा विवरण 0112 मार्फत्‌ पेश गर्ने प्रतिवद्धतापत्र पेश गरेको, (ङ) विश्वसनीय र भरपर्दो सूचना प्रविधि प्रणालीको प्रयोग गरेको, (२) इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाले विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न देहाय बमोजिमका प्रक्रयागत व्यवस्थाहरु प॒ररी निवेदन पेश गर्न पर्नेछ | (क) संस्थाको सञ्चालक समितिबाट विद्युतीय माध्यमबाट गरिने कारोवार र सेवा सञ्चालन गर्ने सम्बन्धी निर्णयको प्रतिलिपि पेश गर्नपर्ने (ख) भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था /संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ को अनसची 6. र ४ सम्बन्धी विवरण पेश गर्नपर्ने | Data Center र Data Recovery Site Wael व्यवस्था गरी कार्ड होल्डरको तथ्याङ्कको सुरक्षाको प्रत्याभूति WaT SATA} (घ) Information Technology Policy, Product Manual, User Manual सम्बन्धी विवरण पेश गर्नुपर्ने, (ङ) जोखिम पहिचान, न्युनीकरण तथा व्यवस्थापन सम्बन्धी गरिएका व्यवस्थाहरु र विवाद समाधान कार्यविधि तयार गरी पेश गर्नुपर्ने, (a) विद्युतीय भुक्तानी कार्डको माध्यमबाट कारोवार गर्न Switching संस्था र दूरसञ्चार सञ्जाल मार्फत्‌ कारोवार गर्न दूरसञ्चार सेवा प्रदायक /इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग सेवा उपयोग गर्ने सम्बन्धी सम्झौताहरुको प्रतिलिपि पेश गर्नुपर्ने, (छ) संस्थाको केन्द्रीय कार्यालय र कारोवार सञ्चालन गर्ने शाखा कार्यालयहरु बीच Online Network Connectivity सम्बन्धी व्यवस्था गरेको हुनुपर्ने, (ज) भुक्तानी कारोवारको लागि आवश्यक तरलता तथा जोखिम व्यवस्थापन सम्बन्धी प्रतिवद्वता पेश गरेको हुनुपर्ने, (झ) Access Control Measure Ged व्यवस्था गरी भुक्तानी प्रणालीको नियमित अनुगमनको व्यवस्था मिलाएको हुनुपर्ने । (भ) आन्तरिक रुपमा भुक्तानी प्रणालीको नियमित अनुगमन र ओभरसाइट गर्नुपर्ने | (३) सर्ट म्यासेज सर्भिस (Short Message Service) सम्बन्धी व्यवस्था (क) लघुवित्त वित्तीय संस्थाले भुक्तानी सेवा प्रदान गर्दा कारोवार सम्पन्न भए पश्चात SMS Alert सेवा प्रदान गर्नु पर्नेछ, (ख) लघुवित्त वित्तीय संस्थाले सर्ट म्यासेज सर्भिस (Short Message Service) मार्फत्‌ खाताको विवरण /वित्तीय कारोवारको जानकारी आफना सेवाग्राहीलाई प्रदान गर्नुपूर्व तोकिए बमेजिमका मापदण्ड एवम्‌ VEIN व्यवस्था पुरा गरी यस बैंकबाट अनुमति लिनु पर्नेछ, (ग) लघुवित्त वित्तीय संस्थाले यस बैंकबाट तोकिए बमोजिमका मापदण्ड एवम्‌ प्रक्यागत व्यवस्थाहरु पुरा नगरेको अवस्थामा SMS Alert सेवा मात्र प्रदान गर्न यस बैंकको स्वीकृति लिनुपर्ने छैन | कार्यकारी निर्देशक 1. sft rnrffi +lqi(q,

संस्करणहरू

  1. संस्करण ५हालको संस्करणप्रकाशित

    जारी मिति: वि.सं. २०७५ असोज १६

  2. संस्करण ४प्रतिस्थापित

    जारी मिति: वि.सं. २०७६ भदौ १९

  3. संस्करण ३प्रतिस्थापित

    जारी मिति: वि.सं. २०७० साउन १

  4. संस्करण २प्रतिस्थापित

    जारी मिति: वि.सं. २०७५ माघ ८

    सन्दर्भ: निर्देशन नं. १

  5. संस्करण १प्रतिस्थापित

    जारी मिति: वि.सं. २०७८ माघ ८

    सन्दर्भ: निर्देशन नं. १