नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकबाट

मूल कागजात · संस्करण ४

प्रकाशकको साइटमा स्रोत खोल्नुहोस्
Sy नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय भुक्तानी प्रणाली विभाग पत्र संख्या: अ.पा. निर्देशन ८ ८०७६ मिति:- २०७६-०५-१९ भुक्तानी सम्बन्धी कार्य गर्ने सम्बन्धित सबै संस्थाहरु । विषय: POS मसिन मार्फत गरिने कारोबार र_0111€6 Reporting सम्बन्धमा | महाशय यस बैंकबाट अनमतिपत्रप्राप्त भक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई भुक्तानी तथा Hele ऐन २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी देहाय बमाजिमको निर्देशन जारी गरिएको छ | (क) यस बैंकबाट भक्तानी सेवा सञ्चालन गर्न अनुमतिपत्रप्राप्त संस्थाले डिपार्टमेन्टल स्टोर, माट, होटल, पसल लगायतका मर्चेन्टहरुबाट Point of Sale (POS) मसिन माफत गरिएको कारोबारमा ग्राहकसँग कनै पनि प्रकारको अतिरिक्त stem लिन नपाउने व्यवस्था मिलाउनु पनेछ | बैंकबाट भक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुले यस बैंकबाट तोकिएको ढाँचामा विद्यतीय माध्यमबाट हने कारोबारको अनलाइन रिपोर्टिङ्ग गर्नु पनेछ । साथै, Online Reporting को ढाँचा reporting.nrb.org.np मा upload गरिएको व्यहोरा जानकारी गराइन्छ | कार्यकारी निर्देशक बोधार्थ १. श्री नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालय । २. श्री नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा, सिंहदरवार, काठमाडौँ ३. श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग । ४. श्री नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग । y श्री नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभाग | ६. श्री नेपाल राष्ट्र बैंक, वित्त कम्पनी सुपरिवेक्षण विभाग । ७. श्री नेपाल राष्ट्र बैंक, लघुवित्त vasa तथा सुपरिवेक्षण विभाग । ८. श्री नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभाग २ श्री नेपाल बैंकर्स संघ, कमलादी, काठमाडौँ | १०. श्री नेपाल डेभलपमेन्ट बैंकर्स संघ, अनामनगर काठमाडौँ । ११. श्री नेपाल वित्तीय संस्था संघ, काठमाडौँ । १२. श्री भक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्था ८ संयन्त्रहरु ।

संस्करणहरू

  1. संस्करण ५हालको संस्करणप्रकाशित

    जारी मिति: वि.सं. २०७५ असोज १६

  2. संस्करण ४प्रतिस्थापित

    जारी मिति: वि.सं. २०७६ भदौ १९

  3. संस्करण ३प्रतिस्थापित

    जारी मिति: वि.सं. २०७० साउन १

  4. संस्करण २प्रतिस्थापित

    जारी मिति: वि.सं. २०७५ माघ ८

    सन्दर्भ: निर्देशन नं. १

  5. संस्करण १प्रतिस्थापित

    जारी मिति: वि.सं. २०७८ माघ ८

    सन्दर्भ: निर्देशन नं. १